Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा शेयर कारोबार गर्ने एउटा मात्र बजार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) छ । नेप्सेमा सामान्यतयाः बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म शेयर कारोबार हुन्छ, त्यो पनि आइतबारदेखि बिहीबारसम्म मात्र ! यसबीच पनि कुनै सार्वजनिक बिदा परेमा त्यो दिन कारोबार हुँदैन । शेयर बजारमा चासो राख्ने वा सुन्ने व्यक्तिले प्रि–ओपन सेसनबारे कतै न कतै सुन्ने…