स्टक « Khabarhub

नेप्सेमा सूचीकृत ६३ कम्पनी घाटामा

काठमाडौं – गत वर्ष असोज २४ गते सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता साधरण शेयर (आइपीओ) बेच्यो । क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स नेपालले राम्रो रेटिङ दिएको र प्रिमियममा आइपीओ ल्याउने अनुमति नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दिएकाले लगानीकर्ताले खुलेरै आइपीओमा लगानी गरे । १०…