स्टक Archives | Page 36 of 50 | Khabarhub Khabarhub

आइतबार सेयर बजार नेप्से ३.६६ अंकले वृद्धि

काठमाडौं– सेयर बजार नेप्से परिसूचक ३.६६ अंकले वृद्धि भएको छ । आइतबार ०.१४ प्रतिशतले बढेर नेप्से २६४० दशमलव ३४ बिन्दूमा पुगेको हो । नेप्सेमा सामान्य वृद्धि भए पनि 'क' वर्गका कम्पनीहरूको सेयर मापन गर्ने सेन्सिटिभ परिसुचक २.२ अंकले घटेको छ । सबैभन्दा बढी जलविद्युत समूहको परिसुचकमा वृद्धि भएको छ । आइतबार ९१ हजार ३७८ पटकको…