स्टक « Khabarhub

सातामा २२ अङ्कले घट्यो नेप्से, ५८ अर्बको शेयर कारोबार

काठमाडौं– यो साता अर्थात्‌ भदौ १६ देखि भदौ २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.२१ अङ्कले घटेको छ । सातामा ५ दिन शेयर कारोबार हुँदा समग्रमा नेप्से दोहोरो अङ्कले घटेको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार २७४९.५७ बिन्दुमा रहेको नेप्से परिसूचक यो साता २७२७.३८ बिन्दुमा झर्‍यो । दैनिक औषत ४.४४२ अङ्कले नेप्से घटेको…