Live on
Your Voice, Your Power
काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०६ अंकले बढेको छ । उक्त सेसनमा नेप्से ०.०७ प्रतिशतले बढेर २६७९.४७ अंकको विन्दुमा पुगेको छ । उक्त सेसनमा २६ लाख २० हजार तीन रुपैयाँ बरबरको ३ हजार ९ सय ३१ कित्ता शेयर किनबेच भएको छ । सेसन अवधिमा २२ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने…