स्टक Archives | Page 46 of 54 | Khabarhub Khabarhub

सेयर बजारमा सामान्य अंकको सुधार

काठमाडौं– साताको चौँथो दिन आज बुधबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से ४.६० अंकले बढेर १३४५.९७ बिन्दु कायम भयो भने कारोबार रकम १ अर्ब ५० करोड ९७ लाख रुपियाँ बराबरको भयो । आज धेरै कारोबार गर्नेमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट रहेको छ । जसको कारोबार ९ करोड ८९ लाख…