स्टक « Khabarhub

सेयर बजारमा दोहोरो अङ्ककाे वृद्धि

काठमाडौँ-  सातामा कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अङ्कले वृद्धि भएको छ । मंगलबार नेप्से सूचकमा १०.६६ अङ्कले उकालो लागि १८४४.३६ विन्दुमा आएर रोकिएको छ। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा १.८७ अङ्कले बढेर ३५४.२५ विन्दुमा पुगेको छ। आज नेप्से सूचकको १६१ कम्पनीमा वृद्धि भएको छ । ५० कम्पनीमा ओरालो लागेको…