Live on
Your Voice, Your Power
काठमाडौँ– लगातार घटिरहेको शेयर बजारलाइृ थप नकरात्मक प्रभाव पार्ने सत्ता गठबन्धनको एक महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति आयो। जसको प्रभाव सोमबारको शेयर बजारमा परेको छ । सोमबार १३ वटै उपसमूहका परिसूचक राताम्मे बन्दा बजार मापक परिसूचक नेप्से ७९.५७ अंकले घटेर २२८१.६७ को बिन्दुमा झरेको छ । प्रचण्डले शनिबार पार्टीको प्रदेश…