Live on
Your Voice, Your Power
काठमाडौँ– सिभिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले अंकित मूल्य १ हजार दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो। ‘९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८’ नामको यस ऋणपत्र निष्काशन तथा प्रत्याभूतिकर्ता नागरिक लगानी कोष, ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटलसँग बैंकको सम्झौता भएको छ। बैंकको तर्फबाट…