Live on
Your Voice, Your Power
काठमाडौं- साताको पहिलो दिन नेप्से ३ दशमलव ४५ अंकले बढ्दा परिसूचक ११३५ दशमलव ३७ बिन्दुमा कायम रहेको छ । आज कञ्चन डेभलपमेन्ट बैंकको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ७ प्रतिशतले बढेको छ । नेसनल माईक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर ४ प्रतिशतले घटेको छ । ट्रेडिङ, विकास बैंक,…