स्टक Archives | Page 7 of 61 | Khabarhub Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे २ अंकले बढेको छ । मंगलबार ५९ अंकले घटेर २४७० को विन्दुमा झरेको परिसूचक आज प्रि सेसनमा २.६६ अंकले बढेर २४७३ को विन्दुमा पुगेको छ । सेसन अवधिमा २२ लाख ५५ हजार ९०२ रुपैयाँ बराबरको ३ हजार १४९ कित्ता शेयर किनबेच भएको छ । उक्त सेसनमा…