स्टक Archives | Page 7 of 50 | Khabarhub Khabarhub

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ- पछिल्लो समय निरान्तर बढेको सेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट देखिएको छ । मंगलबार नेप्से सूचक २६.५७ अंकले घटेर २०६४.८३ विन्दुमा पुगेको छ । मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यसअघि लगातार ९ दिनसम्म बढेको सेयर बजारमा सोमबार पनि सामान्य गिरावट देखिएको थियो । निरन्तर बढेको बजारबाट…