स्टक « Khabarhub

शेयर बजारमा ४ घन्टामै ६७ अंकको गिरावट

काठमाडौँ– साताको पहिलो दिन कारोबारको केही घन्टामै शेयर बजारमा पहिरो गएको छ । कारोबारमा आएको करिब ४ घन्टामै शेयर बजारमा ठूलो गिरावट आएको हो । समाचार तयारपार्दा सम्म शेयर बजार ६७.७५ अंकले घट्दै २५८०.२५ विन्दुमा झरेको छ । यसदिन २ सय १४ कम्पनीको ९७ लाख ५९ हजार ५ सय ६५ कित्ता शेयर ४ अर्ब ९१…