स्टक « Khabarhub

धितोपत्र बजार ‘नेप्से’ ओरालो

काठमाडौं- धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पाँच अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.०१ अंकले घटेर एक हजार १३७.०३ मा पुगेको छ । यसैगरी सेन्सेटिभ परिसूचकसमेत १.६४ अंकले घटी २४८.५८ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकममासमेत गिरावट आएको छ । स्टकका अनुसार आज कुल १५९ कम्पनीका…