स्टक « Khabarhub

पुँजी बजारले तोड्यो रेकर्ड, हालसम्मकै उच्च कारोबार

काठमाडौं– नेपालको पुँजी बजारमा विहीबार इतिहासमै सबैभन्दा बढी कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएकाे नेप्सेले जनाएको हो । कारोबार विवरण अनुसार २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँ बराबरका १८ लाख ७७ हजार ५ सय ४२…