Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली मौलिक खेल बाघचालको प्रवर्द्धन गर्ने उद्देश्यले कीर्तिपुरमा सोमबारदेखि प्रथम सानुमाया शेरबहादुर स्मृति खुला बाघचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन चार चरणसम्मका खेलहरु सकिएका छन् । ती खेलहरुबाट पानभाइ भोटे, हरिचन्द्र तामाङ, असल प्रजापति, धर्मराज, रामकृष्ण महर्जन, दामोदर प्रजापति, गुण्डा महर्जन, भुन्टे दुलाल, लोकेन्द्र बोहरा, प्रवेशचन्द्र श्रेष्ठ र राजकुमार पाँचौँ चरणमा…