क्रिकेट Archives | Page 103 of 284 | Khabarhub Khabarhub

मधेश प्रदेश केपी ओली कपको फाइनलमा

काठमाडौं- मधेश प्रदेश पोखरामा जारी केपी ओली टी–२० प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न सेमिफाइनल खेलमा एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेश फाइनलमा पुगेको हो । मधेश प्रदेशले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ९ विकेट गुमाउदै १ सय ८६ रन बनाएको थियो । यसअघि पहिला ब्याटिङ गरेको…