क्रिकेट Archives | Page 106 of 225 | Khabarhub Khabarhub

धनगढीमा राष्ट्रिय यू–१९ महिला क्रिकेट हुने

कैलाली–  कैलालीको धनगढीमा राष्ट्रिय स्तरको यू–१९ मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । चैत ६ गतेदेखि हुने प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) सुदूरपश्चिम प्रदेश समितिले आयोजन गर्न लागेको छ । प्रतियोगिता बारेमा जानकारी दिंदै क्यानका प्रदेश अध्यक्ष हरी रेग्मीले महिला क्रिकेटमा तल्लो स्तरका खेडालीको पहिचान र क्षमता अभिवृद्धि गर्न यू–१९ प्रतियोगिता सञ्चालन गर्ने…