क्रिकेट « Khabarhub

पोखरा भर्सेस चितवन : कम रन, ४ ब्याटर शून्यमा सीमित, बलरको संयोग

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौ खेलमा पोखरा एभेन्जर्सविरुद्धको खेलमा चितवन राइनोजले सहज जीत निकाल्यो । पोखरा ब्याटिङमा निकै कमजोर देखियो । खेलमा चितवनका बलर हाबी रहे । कीर्तिपुर मैदानमा यो सिजनको पहिला खेलका पोखरा कीतिपुर मैदानमा प्रवेश गरेको थियो । ब्याटर नचल्दा ५ खेलमा सबैभन्दा कम रन बनाउने टोली पोखरा नै बन्यो । पोखराले…