क्रिकेट Archives | Page 110 of 225 | Khabarhub Khabarhub

गांगुली र कोहलीको लडाईले भारतीय क्रिकेटलाई कति घाटा ?

काठमाडौँ– हरेक परिचित अनुहार आफ्नो काम र जिम्मेवारी अनुसार चर्चित हुन्छ । मानिसहरुको भरोसा बन्छ । अहिले भारतीय क्रिकेटको कुरा गर्दा त्यही भरोसा गरिएका जिम्मेवारीमा रहेका बीसीसीआई अध्यक्ष सौरभ गांगुलीको चर्चा चलिरहेको छ । उनी हिजो भारतीय क्रिकेट टिमको कप्तानीमा हुँदा पनि चर्चामा थिए । त्यसबेला उनी जति क्षमतावान थिए, त्यति नै आफ्नो व्यवहारका कारण…