क्रिकेट Archives | Page 115 of 282 | Khabarhub Khabarhub

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द

काठमाडौँ – एसिया कप अन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । भारतले दिएको २६७ रनको लक्ष्यमा बर्षाका कारण पाकिस्तानले ब्याटिङ गर्न पाएन् । खेल रद्द भएसँगै दुबै टोलीले १/१ अंक बाँडेका छन् । यसअघिको खेलमा नेपाललाई हराएको पाकिस्तान सुपर फोरमा पुगेको छ। अब नेपाल र भारतबीच सोमबार हुने खेलपछि सुपर फोरमा…