Live on
Your Voice, Your Power
काठमाडौं । नेपाल यू–१९ विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । मंगलबार भारत र पाकिस्तानले जित निकाले पछि सुपर सिक्समा एक खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो । मंगलबार भारतले न्युजिल्यान्डलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको छ । सुपर सिक्सको पहिलो खेलमा न्युजिल्यान्ड विरुद्ध पहिले ब्याटिङ गरेको भारतले दुई सय ९५…