क्रिकेट « Khabarhub

अमेरिकी क्रिकेटलाई चर्चामा ल्याउने दुई भारतीय

सौरभ नेत्रवालकरले सुपर ओभरमा गरेको सनसनीपूर्ण प्रदर्शनले अमेरिकाले पाकिस्तानलाई हरायो। जारी टी २० विश्वकपमा यो नै एउटा महत्त्वपूर्ण प्रदर्शन हो। यस्ता धेरै प्रदर्शन चर्चामा रहे। नेदरल्यान्ड्सले दक्षिण अफ्रिकासँग पराजयको सामना गरेको छ। तर संसारको उत्कृष्ट ब्याटिङ ठानिएको दक्षिण अफ्रिकाले १२ रनमा नै ४ विकेट गुमाएको थियो। यसै सनसनी पूर्ण प्रदर्शनको बिचमा भारतीय मूलका नेत्रवालकरका साथमा…