क्रिकेट « Khabarhub

भारतलाई चौथो झट्का, सुर्यकुमार यादव सात रनमा आउट

एजेन्सी – टी२० विश्वकप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त अहिले न्यूयोर्कमा जारी छ। न्यूयोर्कको नसाउ इन्टरनेशनल क्रिकेट स्टेडियम भइरहेको खेलमा भारतले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा सुर्यकुमार यादव आठ बलमा सात रन बनाएर आउट भएका हुन् । यसअघि ओपनिङमा उत्रिएका दुवै स्टार क्रिकेटर रोहित शर्मा र विराट कोहलीसहित अक्षर पटेल…