क्रिकेट Archives | Page 146 of 206 | Khabarhub Khabarhub

विराट कोहलीले कोरोनाविरुद्धको कोषमा गरे आर्थिक सहयोग

काठमाडौं - भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले कोरोना भाईरसको महामारीविरुद्ध लड्न आर्थिक सहयोगको घोषणा गरेका छन् । कोहलीले आज सामाजिक संजाल ट्वीटरबाट महाराष्ट्र मुख्यमन्त्री राहत कोषलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । कोहलीले धर्मपत्नी तथा नायिका अनुष्का शर्मा र आफुले सहयोग गरेको बताएका हुन् । तर, कोहलीले कति रकम सहयोग गरेको त्यो भने…