क्रिकेट « Khabarhub

अमेरिकाविरुद्ध पाकिस्तानको खराब सुरुवात

काठमाडौं – आइसीसी टी–२० विश्वकप अन्तर्गत अहिले अमेरिका र पाकिस्तानबीचको खेल जारी छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा अमेरिकाले टस जितेर बलिङ रोजेपछि पाकिस्तानले ब्याटिङ गरिरहेको छ । पाकिस्तानले ६ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर ३० रन बनाएको छ । ओपनर मोहमद रिजवान आठ बलमा नौ रन बनाएर आउट भए । त्यस्तै उस्मान खान…