क्रिकेट Archives | Page 142 of 205 | Khabarhub Khabarhub

कोरोनाका कारण टी–२० विश्वकप पनि सर्‍यो

काठमाडौं– अस्ट्रेलियामा हुने तय भएको आईसीसी टी–२० विश्वकप क्रिकेट एक वर्ष पछि सरेको छ । सोमबार बसेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को कार्यकारी समितिले नोबेल कोरोना भाइरस (कोभिड १९) महामारीका कारण विश्वकप क्रिकेट सार्ने निर्णय गरेको हो । आईसीसीले जारी गरेको विज्ञप्ति अनुसार अब आईसीसी विश्वकप २०२१ को अक्टोबरमा हुनेछ । अक्टोबरमा शुरु हुने प्रतियोगिताको…