क्रिकेट Archives | Page 162 of 225 | Khabarhub Khabarhub

इंग्ल्याण्डविरूद्धको पहिलो टेष्टमा वेष्ट इण्डिज ४ विकेटले विजयी

काठमाडौं – कोरोना संक्रमणपछि सुरु भएको अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो सिरिजअन्तर्गत पहिलो टेष्टमा घरेलु टोली इंग्ल्यान्ड ४ विकेटले पराजित भएको छ । साउथह्याप्टनमा पाँचौ तथा अन्तिम दिन २ सय रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ६४.२ ओभरमा ६ विकेटको क्षतिमा उक्त पूरा गर्‍यो । वेस्ट इन्डिजका जेर्मेन ब्ल्याकउडले उत्कृष्ट ब्याटिङ गर्दै जीत पक्का गराए । ६०.४ ओभरमा…