Live on
Your Voice, Your Power
सुदूरपश्चिम – धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा घोडाघोडी क्रिकेट एकेडेमी विजयी भएको छ । घोडाघोडी क्रिकेट एकेडेमीले सुदूरपश्चिमाञ्चल एकेडेमीलाई चार विकेटले पराजित गरेको हो । सुदूरपश्चिमाञ्चल एकेडेमीले दिएको एकसय ११ रनको विजयी लक्ष्य घोडाघोडीले १६ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर पूरा ग¥यो । घोडाघोडीको ब्याटिङमा…