क्रिकेट Archives | Page 178 of 223 | Khabarhub Khabarhub

नेपालको मध्यम योगफल, हङकङलाई २१८ रनको चुनौती

काठमाडौं- मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर शतकनजिक पुगेर अन्तिम ओभरमा आउट हुँदा नेपालले एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत समूहको दोस्रो खेलमा हङकङविरुद्ध मध्यम योगफल खडा गरेको छ । नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै २ सय १७ रन जोडेको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरदले…