Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुरबहादुर चन्द विजयी भएका छन् । शनिवार सम्पन्न क्यानको निर्वाचनमा चन्दले अध्यक्षका अर्का उम्मेदवार विनयराज पाण्डेलाई पराजित गरेका हुन् । चन्दले ४४ मत पाउँदा पाण्डेले १५ मत पाएका थिए । निर्वाचनमा ५९ मत खसेको थियो । सचिवमा अशोकनाथ प्याकुरेल विजयी भएका छन् भने कोषाध्यक्षमा रोशन बहादुर सिंह, राजुबाबु श्रेष्ठ विजयी…