Live on
Your Voice, Your Power
काठमाडौं– आईसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई २सय२४ रनको लक्ष्य दिएको छ । बर्मिङघमस्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २सय२३ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाविरुद्ध इंग्ल्याण्डका बलरहरुले कसिलो बलिङ गरे । अस्ट्रेलियाका लागि २सय२३ रन बनाउन पूर्व कप्तान स्टिभ स्मिथले सर्वाधिक ८५ रन बनाए भने एलेक्स क्यारेले…