क्रिकेट Archives | Page 201 of 207 | Khabarhub Khabarhub

महिला क्रिकेट : राखेप र प्रशिक्षकबीच ‘जुगाँको लडाइँ’,कमजोरी लुकाउन आरोप–प्रत्यारोप

काठमाडौं– नेपालले क्रिकेटमा निक्कै ठूलो फड्को मारेको छ । एक दशकलाई हेर्दा अन्य खेलको तुलनामा नेपाली खेल जगतलाई चिनाउन क्रिकेट नै सफल भएको छ । तर, लगातारको सफलता हात पार्दै आएको नेपाली क्रिकेट टोली र खेलाडी भने उपेक्षामा परेको गुनासो गर्छन्। अनेकन समस्यालाई झेल्दै नेपाली क्रिकेट टोलीले प्राप्त गरेका उपलब्धी हामी सबैसामु छर्लङ्ग छन् ।…