क्रिकेट Archives | Page 200 of 207 | Khabarhub Khabarhub

आन्द्रे रुशेल चम्किएपछि कोलकाताको रोमाञ्चक जीत

काठमाडौं– आन्द्रे रुुसेलको अलराउण्ड प्रदर्शनमा कलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरको छ । ओपनिङ ब्याट्सम्यान क्रिस लायन ७ रनमा आउट हुँदा दबाबमा देखिएको कलकत्ताका लागि तेस्रो नम्बरमा मैदान प्रवेश गरेका रोविन उथ्थपा र ओपनिङ ब्याट्सम्यान नितिश रानाको ब्याटिङ लाइन सुधारेका थिए । उनले ८ चौका र ३ छक्काको मद्दतमा ६८ रन र…