क्रिकेट Archives | Page 203 of 206 | Khabarhub Khabarhub

महिला क्रिकेटमा फेरि अर्को लिगको घोषणा

काठमाडौं– एनसीएल स्पोर्टस् प्रालिको आयोजनामा महिला टी—२० क्रिकेट लिग विराटनगरमा हुने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले चैत १ देखि ९ गतेसम्म चल्ने जानकरी दिएको हो । विराटनगरको बैज्यनाथपुर मैदानमा हुने खेलमा नेपालका मुख्य चार शहरका ४ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । नेपाली महिला क्रिकेटको विकासलाई ध्यानमा राखी प्रतियोगिता आयोजना गरिएको…