क्रिकेट Archives | Page 211 of 285 | Khabarhub Khabarhub

बैँगलोरलाई हराउँदै हैदराबाद आईपीएलको क्वालिफायरमा प्रवेश

एजेन्सी- सनराइजर्स हैदराबाद आईपीएल टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा शुक्रबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदराबाद दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग अन्तर्गत शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४…