क्रिकेट Archives | Page 216 of 218 | Khabarhub Khabarhub

महेन्द्रनगरविरुद्ध रुपन्देहीका बलरको शसक्त प्रदर्शन, रोमाञ्चक खेलमा वसन्तको टीम विजयी

काठमाडौं– धनगढी प्रिमियर लिग (डीपीएल) मा रुपन्देही च्यालेन्जर्सले आफ्नो पहिलो खेलमा महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गर्दै सुखद् सुरुवात गरेको छ । रुपन्देहीले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले २० ओभर खेल्दै ८ विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो । फाप्ला क्रिकेट मैदानमा भएको खेलमा महेन्द्रनगरविरुद्ध रुपन्देहीका बलरले उत्कृष्ट बलिङ गर्दै डीपीएलमा…