क्रिकेट « Khabarhub

ओपनरद्वय घाइते भएपछि विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेल अमेरिका जाँदै

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानले विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेललाई अमेरिका पठाउने निर्णय गरेको छ । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गतको सिरिजका लागि अमेरिकामा भएको नेपाली टोलीका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल घाइते भएसँगै क्यानले खकुरेललाई पठाउने निर्णय गरेको हो । ९ जुनमा लिग २ अन्तर्गतको अमेरिकाविरुद्ध पहिलो खेलमा शेख र भुर्तेलको अनुपस्थित…