क्रिकेट « Khabarhub

नेपालद्वारा युगान्डासामु १ सय २ रनको लक्ष्य

काठमाडौँ- महिला टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले युगान्डालाई १ सय २ रनको लक्ष्य दिएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन बनाएको हो । नेपालका लागि विन्दु रावलले २६ र सरिता राना मगरले २२ रन बनाइन् ।…