क्रिकेट Archives | Page 222 of 285 | Khabarhub Khabarhub

क्रिकेटर सन्दीपले गराए कोरोना परीक्षण

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले कोरोना परीक्षण गराएका छन् । मंगलबार सन्दीपले सानेपास्थित स्टार अस्पतालमा कोरोना परीक्षण गराएका हुन् । लामिछानेका व्यवस्थापक रहेका रमन सिवाकोटीले भने, ‘सन्दीपले आज स्टार अस्पतालमा कोरोना जाँच गराएका हुन् । रिर्पोट भोलि (बुधबार) आउँछ ।’ क्यारेबियन प्रिमिरय लिग (सिपीएल) खेल्न जाने तयारीमा रहेका लामिछानेले आज…