क्रिकेट Archives | Page 223 of 278 | Khabarhub Khabarhub

नेपालले गुमायो महत्वपूर्ण विकेट, कप्तान मल्ल ५६ रनमा आउट

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गरिरहेको नेपालले  महत्वपूर्ण चौथो विकेट पनि गुमाएको छ । नेपालले चौथो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको छ । कप्तान मल्ललाई ओमानका बलर आकिब आलियासले महोम्मद नादिमको हातबाट क्याच आउट गराए । कप्तान मल्लले ६ वटा चौका तथा १ वटा छक्का प्रहार गर्दै…