Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक शृङ्खलामा अमेरिकाविरुद्ध नेपालले सातौं सफलता हात पारेको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका लागि सन्दीप लामिछाने र सुशान भारीले ४/४ विकेट लिएका छन । नेपालका लागि आठौं सफलता सुशन भारीले दिलाएका छन ।