क्रिकेट Archives | Page 225 of 280 | Khabarhub Khabarhub

ओमानविरुद्ध नेपालको मन्द शूरुवात, ‘पावर प्ले’ मा बनायो २२ रन

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत आफ्नो तेस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गरिरहेको नेपाल मन्द शूरुवातसहित पहिलो पावर प्लेमा २२ रन बनाएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलको १० ओरभको पहिलो पावर प्ले सकिँदा नेपालले विना विकेटको क्षतीमा २२ रन बनाएको हो । नेपालका लागि ओपनर द्वय कप्तान ज्ञानेन्द्र मल्ल र सुवास…