Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खला खेल्न अमेरीकी टोली काठमाडौं आइपुगेको छ । टोलीले आज दिउँसो पहिलो अभ्यास गर्दैछ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकी टोलीले दिउँसो १ बजे आफ्नो अभ्यास खेल खेल्न लागेको हो। आइतबार राति १० बजे भारतको मुम्बईबाट काठमाडौं आइपुगेको अमेरिकी टोली होटल सोल्टीमा बसेको छ । अमेरिकी टोली…