Live on
Your Voice, Your Power
पोखरा– १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बुधबार पोखरामा भएको महिला क्रिकेट प्रतियोगितामा बङ्गलादेश र श्रीलङ्का विजयी भएका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बिहान भएको खेलमा बङ्गलादेशले नेपाललाई १० विकेटले पराजित गरेको हो भने श्रीलङ्काले माल्दिभ्समाथि २४९ रनको फराकिलो जित दर्ता गरायो । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा केवल ५० रन…