क्रिकेट Archives | Page 242 of 266 | Khabarhub Khabarhub

आईसीसीले भारतीय कप्तान कोहलीलाई किन गर्‍यो कारबाही ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई कारबाही गरेको छ । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको अफगानिस्तानसँगको खेलमा आईसीसीको नियम उलंघन गरेपछि कोहलीलाई कारबाही गरिएको हो । आईसीसीको लेभल १ को धारा २.१ नियम उलंघन गरेको आईसीसीले जनाएको छ । कोहलीले अफगानिस्तानविरुद्ध…