क्रिकेट « Khabarhub

सन्दीपले लिए म्याक्सवेलको विकेट

काठमाडौं – नेपालका लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियाको बिग बास लिग (बीबीएल)को आफ्नो दोस्रो खेलमा एक विकेट लिएका छन् । होबर्ट हुरिक्यान्सका लागि उनले सोमबार आफ्नो पुरानो टीम मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलको विकेट लिए । टस हारेर पहिलो ब्याटिङ गरेको मेलबर्नविरूद्ध उनले ४ ओभर पूरा बलिङ गर्दै ३५ रन खर्चेर १ विकेट हात पारेका…