Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले पुनः मेलवर्न स्टार्सबाट अष्ट्रेलियाको चर्चित फ्रेन्चाइज बिग बास लिग (बीबीएल) क्रिकेट खेल्ने भएका छन् । गत सिजन उत्कृष्ट प्रदर्शन गरेपछि मेलवर्नले सन्दीपलाई आगामी सिजनको लागि पुनः अनुबन्ध गरेको हो । सन्दीप र क्लबबीच सम्झौता भएको उनका नेपाली म्यानेजर रमन सिवाकोटीले पुष्टि गरे । गत सिजनमा मेलवर्नले…