Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले पाकिस्तानमा गत माघमा भएको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज जितेको नेपाली नेत्रहीन क्रिकेट टोलीलाई नगदसहित सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले बुधवार सिंहदरबारमा कार्यक्रम आयोजना गरी नेत्रहीन क्रिकेट टोलीलाई सम्मान गरेको हो । नेपालले पाकिस्तानलाई उसैको मैदानमा ४–० ले पराजित गर्दै ५ खेलको सिरिज जितेको हो । एक खेल भने बर्षाका…