क्रिकेट Archives | Page 256 of 265 | Khabarhub Khabarhub

मलेसिया जाने नेपाली यु-१९ टोलीको बिदाई, पहिलो खेल सिंगापुरसँग खेल्ने

काठमाडौं– आईसीसी यु-१९ क्रिकेट विश्वकप एसिया छनोट २०१९ खेल्ने नेपाली युवा टोलीको बिदाई गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रम गरी मलेसिया जाने युवा टोलीको बिदाई गरिएको हो । राष्ट्रिय टोलीका भरपर्दा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको नेतृत्वमा टोली आज १ बजेर २५ मिनेटमा मलेसिया प्रस्थान गर्नेछ । मलेसियामा अप्रिल १० देखि १८ सम्म आयोजना…